एनआरएन लाप्राक ‘नमुना वस्ती’ हस्तान्तरण, ६१ करोड खर्च (फोटो फिचर)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘लाप्राक नमूना वस्ती’ सेवाग्राहीलाई हस्तान्तरण गरेको छ । संघले बिहीवार लाप्राकमा एक कार्यक्रमकाबीच सेवाग्राहीलाई वस्ती हस्तान्तरण गरेको उपाध्यक्ष डा.बद्री केसीले बताए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको उपस्थितिमा संघका अध्यक्ष कुमार पन्तले लाप्राकवासीलाई वस्ती हस्तान्तरण गरेका हुन् । जग्गा धनी पूर्जासहित लाभग्राहीलाई वस्ती हस्तान्तरण गरिएको हो। … Continue reading एनआरएन लाप्राक ‘नमुना वस्ती’ हस्तान्तरण, ६१ करोड खर्च (फोटो फिचर)